जाम
तस्बिरमा हेर्नुहोस् जामले अस्तव्यस्त काठमाडौँ
आइतबार, १६ भदौ २०८१, १५ : २६
काठमाडौँ । काठमाडौँको प्रमुख स्थान सुन्धारा–रत्नपार्क–भद्रकाली–पुतलीसडक लगायतका क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ । सहकारी पीडित र निर्मला कुर्मीको न्यायको लागि आन्दोलन गरिरहेको समूहले मार्च पास र वर्षाका कारणले जाम बढेको हो ।
सहकारी पीडितले सिंहदरबार घेराउको आह्वान गरेर रत्नपार्क क्षेत्रमा सयौँको सङ्ख्यामा भेला हुँदा उक्त क्षेत्रको ट्राफिक अन्य क्षेत्रमा डाइभर्ट गर्दा जाम बढेको हो ।
_ESt2IeEiV2.jpg)
_BHXhZ5Q76B.jpg)
_HoyzSVewNx.jpg)
_6jWDYRH9oC.jpg)
_FpFPnwfXjL.jpg)
_v5ad5QX7jG.jpg)
_TCCo5hFNT9.jpg)
_N6AI0hkUsM.jpg)
_T9fqu4giQJ.jpg)
_vXTM7gRX7s.jpg)
_XMJ8Oj3bel.jpg)
_wZf5nZzxU7.jpg)
_U3z6lnDjX7.jpg)
_EO87qQ6YeP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण