नेसपाको यादव समूहले थप्यो केन्द्रीय सदस्य, नेताहरुकाे कार्यविभाजन (परिपत्रसहित)
सोमबार, १७ भदौ २०८१, ११ : ०८
काठमाडौँ । नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव समूहले केन्द्रीय समिति सदस्य संख्या थप गरेको छ । हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले कार्यकारिणी समितिमा रामकैलाश यादव, माहम्मद इजरायल, सुरदबहादुर स्याङतान, होमकुमारी दोङलगायतलाई थप गरेको छ भने नेताहरुको कार्यविभाजन पनि गरिएको छ ।
यस्तै नेसपाले कोशी र लुम्बिनी प्रदेशको अभिमुखीकरण भदौ २५ देखि ३० सम्म गर्ने, कर्णाली र सुदूरपश्चिमको अखिमुखीकरण असोज ५ देखि १५ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।
बैठकपछि जारी परिपत्र हेर्नुहोस् :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण