संसदीय सुनुवाइ
पोर्चुगलका प्रस्तावित राजदूत पौडेलको सुनुवाइ जारी
सोमबार, १७ भदौ २०८१, १५ : ३६
काठमाडौँ । पोर्चुगलका लागि नेपाली राजदूत प्रस्तावित प्रकाशमणि पौडेलको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा केहीबेर अघिबाट पौडेलको सुनुवाइ सुरु भएको हो ।
यसअघि सोमबार नै पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धिताल, मलेसियाका लागि डा. नेत्र तिम्सिना र इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको सुनुवाइ भएको थियो । समितिमा पौडेलले आफ्नो ९ पेज लामो कार्ययोजना प्रस्तुत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
-
नेदरल्यान्ड्सलाई १–० को अग्रता
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण