ऐनका लागि तयार दफाहरू सबैलाई जानकारी हुनुपर्छ : सोबिता गौतम
सोमबार, १७ भदौ २०८१, १७ : ५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले ऐनमा स्पष्ट भएको दफा र बुँदाहरू समितिका सदस्यहरूलाई थाहा हुनुपर्ने बताएकी छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दफाहरू बुँदामा टेकेपछि समिति सदस्यहरूलाई थाहा हुनुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘हामीले ऐनमा स्पष्ट पारेको दफा वा बुँदामा टेकेर जुन जुन कुरामा प्रत्यायोजित विधायनको मस्यौदा गरेका छौँ त्यो सदस्यहरूलाई थाहा हुनुपर्यो । थाहा गराउने व्यवस्था छ की छैन ?’
साथै उनले प्रत्यायोजित विधायनमा रहेका शुल्कका कुराहरू र कार्यविधिका कुराहरू चित्त नबुझे सुझाव दिने ठाउँ हुनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण