बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कानुन निर्माणलाई तीव्रता दिने मन्त्री सोबिता गौतमको प्रतिबद्धता

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन निर्माणको प्रक्रियालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा विद्यमान कानुनी रिक्तता...