नेपाल र युरोपमा एकैसाथ लिपमोटर ढुवानी सुरु
बुधबार, १९ भदौ २०८१, १६ : २१
काठमाडौँ । लिपमोटरले आफ्नो लक्जरी इलेक्ट्रिक एसयूभी, C10, नेपाल र युरोपमा एकैसाथ ढुवानी सुरु गरेको छ । नेपालमा लिपमोटरका लागि अधिकृत बिक्रेता साङ्ग्रिला मोटर्सले नेपाली बजारमा C10 ल्याउने भएको छ ।
युरोप र नेपालमा एकैसाथ ढुवानीले लिपमोटरको विश्वव्यापी रणनीतिको प्रमुख भागको रूपमा नेपाली बजारप्रति बलियो प्रतिबद्धतालाई जोड दिने कम्पनीको भनाइ छ ।
लिपमोटर C10 एक लक्जरी इलेक्ट्रिक एसयूभी भएको कम्पनीको भनाइ छ । यसमा 69.9 kWh LFP ब्याट्री, 160 kW पावर र 320 एनएम टोर्क रहेको छ ।
कम्पनीले काठमाडौँ, बिर्तमोड, बीरगञ्ज, बिराटनगर, दाङ, नारायणघाट, बुटवल, नेपालगञ्ज र पोखरासहित नेपालका प्रमुख सहरहरूमै ग्राहकलाई लिपमोटर C10 उपलब्ध गराउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण