मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लीपमोटर बी१० को मूल्य घट्यो: ५ लाख सस्तोमा टप भेरियन्ट उपलब्ध

काठमाडौं । नेपाली बजारमा अन्य ब्रान्डका सवारी साधनको मूल्य निरन्तर बढिरहेका बेला लीपमोटरले भने आफ्नो नयाँ मोडलको मूल्यमा भारी कटौती गरेको छ।  नेपालका लागि लीपमोटरको आधिकारिक विक्रेता सांग्रिला मोटर्सले २०२६ मोडलको...