दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
शुक्रबार, २१ भदौ २०८१, १३ : ४२
दाङ । दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । गढवा गाउँपालिका–६ खवरी बस्ने ५८ वर्षीय वीरबहादुर रजालीलाई भरुवा बन्दुक १ थानसहित बिहीबार राती प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण