दरबारमार्गकाे कृषि हाटबजारमा पुगे बाबुराम
शनिबार, २२ भदौ २०८१, ११ : २५
काठमाडौँ । नेपाल समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले रैथाने कृषि हाटबजारको प्रवद्र्धनमा राज्यको ध्यान पुग्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँको दरबारमार्गमा लाग्ने रैथाने कृषि हाटबजारको अवलोकन गर्दै उनले सो कुरा बताएका हुन् ।
_rHpjXueknL.jpg)
हाटबजार मेलाको अवलोकनपछि उनले व्यवसायीहरूसँग छलफल समेत गरेका थिए । छलफलपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले भनेका छन्– ‘काठमाण्डौ दरबारमार्गमा प्रत्येक शनिबार विहान लाग्ने रैथाने कृषि हाटबजारमा किनमेल तथा व्यवसायीहरूसँग छलफल। यस्ता हाटबजारको प्रबर्धनमा राज्यका सबै तहको ध्यान पुगोस्।’
_SP6eJQSaQd.jpg)
_ChFN6nR1no.jpg)
_EEFF4MkF0U.jpg)
_uHCxOhQ9G9.jpg)
_ZRxdNt4Z7P.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण