बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विशेष व्याख्यान दिन भारत जाँदै बाबुराम

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत भ्रमणमा जाने भएका छन्। भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुन उनी...