कांग्रेसद्वारा ऐतिहासिक कांस्य पदक विजेता पलेशा सम्मानित
आइतबार, २३ भदौ २०८१, १५ : ४०
काठमाडौँ । नेपाली कांग्रेसले पेरिस २०२४ पारा ओलम्पिक्समा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा एक समारोहबिच पलेशालाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
प्रशिक्षक कविराज नेगी लामालाई पनि १ लाख ५० हजार रुपैयाँ साथ सम्मान गरिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले दुवैलाई पुरस्कार रकम र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
_wYVa9q0alf.jpg)
_BcYgrwcirE.jpg)
_u0GHm3u0pZ.jpg)
_5tjG4jdTPG.jpg)
_24zVOdAaDP.jpg)
_rF6JJb0GSu.jpg)
_iKgTe1lUOM.jpg)
_QQND1AUk98.jpg)
_5mOZ0469eo.jpg)
_MR6gn3K2l5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण