सामसुङको मोबाइलमा 'बाइ नाउ पे लेटर' सेवा उपलब्ध
काठमाडौँ । आइएमई पे मार्फत सामसुङका सबै प्रकारका मोबाइलमा अब 'बाइ नाउ पे लेटर' फिचर उपलब्ध हुने भएको छ । जसअनुसार सामसुङ मोबाइल 0% Interest EMI मा खरिद गर्न सकिने आइएमई पेले जनाएको छ । हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफर अन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरि सामसुङको जुनसुकै प्रकारका मोबाईल फोन 0% interest EMI मा खरिद गर्न सक्नेछन्।
हालको लागि काठमाडौं, ललितपुर र भक्तपुर गरि उपत्यकाका तीनवटा जिल्लाहरुमा मात्रै लागु गरिएको यो सुविधाको फाईदा उठाउन सेवाग्राहीहरुले आइएमई पे एपमा रहेको 'बाइ नाउ पे लेटर' अप्सनमा गइ सोधिएको विवरण भरेर आफुले चाहेको मोबाईल फोन छनौट गरि ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । यस पश्चातको सम्पूर्ण प्रक्रियाको जानकारी एप मार्फत प्राप्त गर्न सकिने छ । डाउन पेमेन्ट पछिको EMIभुक्तानी सेवाग्राहीहरुले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण