अमेरिकाका लागि प्रस्तावित राजदूत रेग्मीको यस्तो छ कार्ययोजना (पूर्णपाठसहित)
काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले बिहीबारको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गरेका छन् ।
राजदूतका रूपमा नियुक्त भएमा आफूले गर्ने काम कारबाहीको फेहरिस्तसहित उनले आफ्नो कार्ययोजना समितिमा पेस गरेका हुन् ।
अमेरिकामा नेपाल, नेपाली जनता र नेपाल सरकारको प्रतिनिधित्व गर्नु आफ्नो सर्वाधिक महत्वको प्राथमिक कार्य हुने रेग्मीको कार्ययोजनामा उल्लेख छ ।
‘संयुक्त राज्य अमेरिका, अमेरिकी जनता र अमेरिकी सरकारको प्रमुख कार्यसूची प्राथमिकता, चासो, हित, रणनीतिक योजना र कार्यान्वयनको संस्कृतिका बारेमा यथार्थ जानकारी लिएर परराष्ट्र मन्त्रालयलाई जानकारी गराउने छु’, उनको कार्ययोजनामा उल्लेख छ ।
यसबाहेक परराष्ट्र मन्त्रालयमार्फतसरकार र सम्बन्धित अन्य निकायहरूमा जानकारी गराउनुका साथै आवश्यक समन्वय गर्ने गर्ने पनि उनको प्रतिबद्धता छ । नेपाल र अमेरिकाबाट उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने, पर्यटन प्रवर्द्धन गर्नेलगायतका विषय पनि उनको कार्ययोजनामा उल्लेख छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण