बढुवाको लागि आवेदन दिन प्रदेश लोक सेवा आयोग बुटवलले निकाल्यो सूचना
शुक्रबार, २८ भदौ २०८१, ०८ : १३
काठमाडौँ । प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूहका अधिकृत नवौँ तहका (अप्राविधिक र प्राविधिक) पदहरूको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा हुने भएकोले इच्छुक कर्मचारीलाई आवेदन दिन आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै आयोगले बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूले प्रदेश लोकसेवा आयोगबाट निर्धारित ढाँचाको दरखास्त फाराममा कात्तिक १ गतेसम्म दरखास्त दिन आग्रह गरिएको छ ।
दरखास्त फारम प्रदेश लोकसेवा आयोगको वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण