ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
शुक्रबार, २८ भदौ २०८१, १२ : ००
ललितपुर । ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बिहीबार जिल्लाको कोन्ज्योसोम गाउँपालिका–१ ठोस्ने खोला बस्ने २१ वर्षीय सन्तोष सापकोटालाई भरुवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण