मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भरुवा बन्दुक पड्किँदा आठ वर्षीय बालकको मृत्यु

सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको...