संसदीय दल बैठक
उपसभामुखलाई हटाउन खोजिए माओवादीले प्रतिवाद गर्ने
शुक्रबार, २८ भदौ २०८१, १६ : ४४
काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिए प्रतिवाद गर्ने भएको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको सिंहदरबारमा बसेको बैठकले उपसभामुखलाई हटाउन खोजिए प्रतिवाद गर्ने निर्णय गरेको हो।
‘उपसभामुखको बिषयमा हामीले कुरा आउनेबित्तिकै सशक्त ढंगले प्रतिवाद गरेकै छौं’, प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘उपसभामुखबाट केही कमजोरी भएकै लाग्छ हामीलाई पनि। सम्मानित पदमा बसेको मान्छेले लेटरहेड प्रयोग गर्दा विचार गर्नेपर्छ। तर, अहिलेको कुरा होइन। अहिले जसरी आयो त्यो बेठिक छ। त्यसैले उपसभामुखलाई हटाउने कुरा आयो भने प्रतिवाद गर्ने छौं।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण