दुर्घटना
भोटेकोसी नदीमा खसेको गाडी भेटियो
शुक्रबार, २८ भदौ २०८१, २० : ४२
काठमाडौँ । सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा खसेको गाडी भेटिएको छ । शुक्रबार बाह्रबिसे नगरपालिका वडा नम्बर ६ वोर्डरलाईनमा खसेको बा२०च २१८५ नम्बरको बोलेरो गाडी भेटिएको हो ।
गाडी साँझ नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर यात्रुको अवस्था भने अझै पत्ता नलागेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण