फोटो
तस्बिरमा हेर्नुहोस् धरहरा चढ्नेको लाइन, हाललाई लाग्दैन कुनै शुल्क
बिहीबार, ०३ असोज २०८१, ११ : २९
काठमाडौँ । राजधानीको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सरकारले धरहरा खुला गरेको हो ।
एकदिन ५०० जना चढ्ने गरी खुला गरिएको धरहरा प्रवेश हाललाई निःशुल्क गरिएको छ ।२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै नयाँ धरहरा बनाइएको थियो ।
संविधान दिवसको अवसरमा खुला गरिएपनि धरहरा निर्माण अझै पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । निर्माण पूरा नभएपनि २०७८ साल वैशाख ११ मा केपी ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो ।
सरकारले खुला गरेसँगै बिहीबार बिहानैदेखि चढ्नका लागि सर्वसाधारण लामबद्ध देखिन्थे । अर्को व्यवस्था नभएसम्म धरहरा निःशुल्क चढ्न पाइने मन्त्रालयले जनाएको छ ।
_JgL8QvUR3z.jpg)
_DQayzJd1NM.jpg)
_WfzUDTnCcf.jpg)
_2OsPMljjeG.jpg)
_6XYt72FxKw.jpg)
_L6URouYPo3.jpg)
_D75BqRXovI.jpg)
_jyZSwwhoHA.jpg)
_EvxSn2nOI0.jpg)
_rB2DEeJQF8.jpg)
_1edWmJEJpG.jpg)
_YqxFY2Ep6l.jpg)
_A0zqJa6NMm.jpg)
_1VeCKSUOE3.jpg)
_JUlHxnF3QG.jpg)
_j1jZAoIqUu.jpg)
_DRVvMY31qN.jpg)
_L6mRk2ooC5.jpg)
_XMSouGtdf7.jpg)
_pqSQdAn7gF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण