ग्लोबल विक अफ एक्सन इन साउथ एसिया
जलवायु न्यायको माग गर्दै जावलाखेलमा र्याली (तस्बिरहरू)
शनिबार, ०५ असोज २०८१, ०९ : ५१
काठमाडौँ । जलवायु न्यायको माग गर्दै युवा–युवतीको समूहले ललितपुरको जावलाखेलमा र्याली निकालेको छ । पिपुल्स क्लाइमेट मार्च २०२४ नाम दिइएको यस र्यालीमा दर्जनौँ सहभागीले विभिन्न ब्यानर र प्ले कार्ड सहित नारा लगाउँदै र्याली निकालेका हुन् ।
उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदूषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति तिर्न पर्ने माग गरेका छन् ।
विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्याँस उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो मार्च ग्लोबल विक अफ एक्सन इन साउथ एसियाको सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।
_QgIPdVkOKm.jpg)
_wnlbA26pWR.jpg)
_ddtMOHM92c.jpg)
_iZEsaErIxa.jpg)
_1EltO0Bauc.jpg)
_b5SV1N2Z8v.jpg)
_ricUGoSpPK.jpg)
_zZi9SimLw3.jpg)
_reeU8ZZLuM.jpg)
_9mMAouul8s.jpg)
_2kMy1KhCeu.jpg)
_IEK6udGSWM.jpg)
_SvVs8NJrp3.jpg)
_1GxrSjC7Ra.jpg)
_CpaH3W08uL.jpg)
_ClklVW8n21.jpg)
_QdsQUrM7k2.jpg)
_1mb1I6IhpW.jpg)
_QhIP5uT6iK.jpg)
_l6qzH6kKko.jpg)
_wdzAA3S67G.jpg)
_eMnyrlPLPs.jpg)
_MczB7L9wgb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण