प्रेस काउन्सिलको आचारसंहिता पुरस्कार रातोपाटीलाई
शनिबार, ०५ असोज २०८१, १० : ३०
काठमाडौँ । रातोपाटी डटकमले प्रेस काउन्सिल आचारसंहिता पुरस्कार प्राप्त गर्ने भएको छ । प्रेस काउन्सिल नेपालको शनिबार बसेको बोर्ड बैठकले यस वर्षको आचारसंहिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको काउन्सिल सचिवालयले जनाएको छ ।
काउन्सिलको ५५ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजना हुने कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिनेछ । राष्ट्रपतिले सो पुरस्कार प्रदान गर्नेछन् ।
पत्रकारिता आचारसंहिता उल्लङ्घन नगर्ने सञ्चार माध्यमलाई यो पुरस्कार प्रदान गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण