समाचार
राजधानीको वनस्थलीमा ढलमा चालकसहित मोटरसाइकल खस्यो
शुक्रबार, ११ असोज २०८१, १९ : ४७
काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा ढलमा मोटरसाइकल खसेको छ । ढलमा खसेको मोटरसाइकल र चालकलाई बाढीले बढाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए ।
उनले मोटरसाइकल र त्यसमा सवारको खोजीकार्य भइरहेको बताए ।
उनले मोटरसाइकलको नम्बर नखुलेको र त्यसमा चालक मात्रै थिए या पछाडि अरु कोही सवार थिए भन्नेबारे स्पष्ट नभएको बताए ।
अपडेट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितहरू आन्दोलित भइरहेका बेला लगानीकर्ता पनि आन्दोलित
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण