बाढी
नख्खु खोला उर्लिएपछि, तस्बिरहरू
शनिबार, १२ असोज २०८१, २० : ००

काठमाडौँ । लगातारको वर्षाको कारण काठमाडौँ उपत्यकाका नदी र खोलाहरूको जलसतह बढ्दो क्रममा रहेको छ । पानीको बहाव बढेसँगै विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
शनिबार बिहान ललितपुरको नख्खु खोलाको जलसतह निकै बढेको छ । खोलामा आएको बाढीका कारण मेडिसिटी अस्पताल छेउको क्षेत्र डुबानमा परेको छ ।
हेरौँ केही तस्बिरहरू
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश