प्राकृतिक प्रकोप
बुलेट अड्किएको ठाउँ वरपर अग्निजन्य पदार्थ प्रयोग नगर्न निगमको अनुरोध
शनिबार, १२ असोज २०८१, १४ : १६
काठमाडौँ । नेपाल आयल निगमले बाढीले बगाएर ल्याएको बुलेट अड्किएको च्यासल पुल नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्न आग्रह गरेको छ । शनिबार सूचना जारी गर्दै निगमले उक्त बुलेटको ग्यास चुहिएर सकिएको देखिए पनि बुलेट ननिकालेसम्म जोखिम पूर्ण रुपमा हटिनसकेको भन्दै यस्तो आग्रह गरेको हो ।
शुक्रबारदेखिको अविरल वर्षाले भक्तपुरमा रहेको ग्यासबाट चल्ने सवारी साधनमा ग्यास भर्ने कम्पनीको बुलेट बगाएको थियो । उक्त बुलेट मनोहरा खोलाको पुलमा अड्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण