समाचार
सर्वदलीय बैठक सम्पन्न
आइतबार, १३ असोज २०८१, १५ : २५
काठमाडौँ । सर्वदलीय बैठक सम्पन्न भएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठक भर्खरै सम्पन्न भएको हो ।
बैठक पश्चात् जानकारी दिँदै जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सरकारले सतर्कता अपनाउन गरेको पहलको धेरैले धन्यवाद दिएको जानकारी दिए । तर‚ कतिपय पक्षमा सुधार गर्नुपर्ने विषयमा भने प्रश्न उठेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण