अनेरास्ववियुद्वारा बाढी पीडित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन
बुधबार, १६ असोज २०८१, ११ : ४२
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बाढी पीडित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केन्द्रीय कमिटी सचिव डा.सुजन कडरिया, एनएमएसए राष्ट्रिय कमिटी अध्यक्ष डाक्टर पुष्पराज भाम लगायतको टोलीले शिविरमा स्वास्थ्य जाँच गरेका हुन् ।
काभ्रेको रोशी खोला भुमेडाँडा लगायत क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको डाक्टर भामले जानकारी दिए ।
अनेरास्ववियु काभ्रेको संयोजनमा आयोजित स्वास्थ्य शिविरमा २१३ जनालाई स्वास्थ्य सेवा तथा परामर्श दिइएको थियो । शिविरमा स्वास्थ्य परीक्षणसँगै औषधि तथा राहत सामग्री समेत वितरण गरिएको अध्यक्ष डा. भामले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण