मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आईजीपीको जन्मथलोमा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर

बुटवल । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जन्मथलो गुल्मीको मालिका गाउँपालिका–७ घमिरमा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर आज सञ्चालन गरिएको छ । घमिरस्थित स्वास्थ्य चौकीमा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा...