टेक्नोको दसैँ अभियान 'मनाऔँ चाडपर्व टेक्नोसँग' सुरु
बिहीबार, १७ असोज २०८१, १८ : ००
काठमाडौँ । मोबाइल ब्राण्ड टेक्नोले दसैँ अफर सुरु गरेको छ । "मनाऔँ चाडपर्व टेक्नोसँग" नामक यस योजना अन्तर्गत, टेक्नो फोन खरिद गर्दा ग्राहकहरूले थाइल्याण्डको नि:शुल्क भ्रमणको अवसर लगायत चेस्ट ब्याग, स्पिकर र ब्लुटुथ स्पिकर सहित दैनिक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
टेक्नोका टेक्नो स्पार्क गो वान र बब्बाल च्वाइस फोन, टेक्नो स्पार्क थटी सी बजारमा रुचाइएका फोन भएको बताइएको छ ।
जसअनुसार टेक्नो स्पार्क गो वानका लागि प्रारम्भिक मूल्य रु ११,९९० र टेक्नो स्पार्क थटी सी को लागि रु १६,४९० रहेको छ ।
टेक्नो स्पार्क गो वानमा सेग्मेन्ट फर्स्ट १२० हर्ट्ज रिफ्रेस रेट, ४ जीबि यार्म सहितको डुअल स्टेरियो स्पिकरहरू रहेका छन् भने यसले चार वर्षको ल्याग फ्री कार्यसम्पादनको ग्यारेन्टी प्रदान गर्ने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण