दसैँले भिडभाड, न्युरोडमा घण्टौँ जाम, तस्बिरहरू
शनिबार, १९ असोज २०८१, १७ : ३६
काठमाडौँ । दसैँको आगमन सँगै राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, इन्द्रचोक क्षेत्रमा सवारी चाप बढेको छ । सवारी चाप बढेसँगै सो क्षेत्रमा घण्टौँसम्म जाममा बस्नु पर्ने अवस्था सृजना भएको छ ।
दैनिक जीवनमा उपयोग हुने सामग्री देखि विभिन्न सामग्रीहरू सो क्षेत्रमा पाइने हुँदा मानिसहरू चाड पर्व को आगमनसँगै सो क्षेत्रमा किनमेल गर्ने आउने हुँदा सवारी जाम देखिएको हो ।
_WAke0E2pkP.jpg)
_D9zZkCF2Ta.jpg)
_R8iluKVk3p.jpg)
_kUSwcEnqkG.jpg)
_Wh4LqOen2B.jpg)
_ojoclDza8Y.jpg)
_focxxhVKEt.jpg)
_XiScmTfzK6.jpg)
_6j4Bfd4zfo.jpg)
_KuWasewCut.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण