‘हरिबहादुरको जुत्ता’ छायाङ्कन अघि नै ओएसआरले किन्यो डिजिटल राइट
मङ्गलबार, २२ असोज २०८१, ११ : ०२
काठमाडौंँ । दीपेन्द्र के खनालको निर्देशन र एस एम पिक्चर्स प्रालिको प्रस्तुतीमा तयार निर्माण हुन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को डिजिटल राइट ओएसआर डिजिटलले किनेको छ । फिल्मको डिजिटल राइटको बिषयमा सोमबार ओएसआर र एस एम पिक्चर्स प्रालिले सम्झौता गरेका हुन् ।
हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने ओएसआरले महङ्गो रकम तिरेर डिजिटल राइट किनेको बताइन्छ । छायाङ्कन तयारी भैरहेको फिल्ममा एक नायिका अनुबन्धित हुन बाँकी छ । फिल्मका निर्माता सरोज ओली हुन् । फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण