शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने
बिहीबार, ०१ कात्तिक २०८१, २१ : ३९
काठमाडौँ । टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिन भोलि मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक साँझ पाँच बजेका लागि तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले जानकारी दिएको छ ।
आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले सर्च कमिटीलाइ पूर्णता दिने सहमित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण