फोटोफिचर
माइतीघरमा पनि रवि लामिछानेको समर्थनमा प्रदर्शन (तस्बिरहरू)
शनिबार, ०३ कात्तिक २०८१, १३ : ५५
१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । शनिवार सो पार्टीको आयोजनामा माइतीघरमा प्रदर्शन गरिएको हो ।
विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको सो कदमको विरोध गरेका थिए । उनीहरुले केपी ओली नेतृत्वको सरकारमा दुई तिहाइको घमन्ड बढेको भन्दै उसको कदमले जनताले दुःख पाएको भन्दै आक्रोश पोखेका थिए ।
प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका समेत गरेका छन् ।





_vLY9SUoRDx.jpg)
_EJQu4NAD9B.jpg)
_xL1w4LWxBI.jpg)
_CVjcXRC9Hc.jpg)
_b6OgVvkhsB.jpg)
_rGpOHs67sE.jpg)
_40nkvioyEx.jpg)
_McYlCf1SHz.jpg)
_rm5aIypQcx.jpg)
_kiItKjeCMi.jpg)
_MgkWkHpIVj.jpg)
_g2mykwHi08.jpg)
_VKi3yFpHOt.jpg)
_8IZV2iP9kW.jpg)
_A8uN1fX3hO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण