बालकविता
समाज
सोमबार, ०५ कात्तिक २०८१, १० : ३६
पहिले र अहिलेको समाज फरक छ है ।
नयाँ चलन र प्रविधि नयाँ कुरा सबै ।।
भेदभाव र छुवाछुत सबै कुरा हटे ।
नराम्रो चलनसँग राम्रो चलन साटे ।।
यातायात र सञ्चार सबैतिर आए ।
सञ्चार र यातायातपछि सबैले सुख पाए ।।
समाजभित्र अरु पनि समुदाय हुन्छन् ।
राम्रो समाज बनाउन सबैका गुन छन् ।।
नयाँ चलन र प्रविधि नयाँ कुरा सबै ।
अहिले र पहिलेको समाज परिवर्तन छ है ।।
०००
कक्षा ६
युरो स्कुल छाउनी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नेकपाका सचेतक भन्छन् : एमालेसँगको सहकार्य सहज तरिकाले अघि बढ्ला जस्तो लाग्दैन
-
'हामीलाई अपराधी बनाइयो, माग पूरा नभए श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया ठप्प पार्छौँ'
-
‘अम्लेखगञ्ज–रक्सौल रेल्वे र चिनी मिलको जग्गा सरकारी जमिनमा बस्नेहरूलाई वितरण गर्न सकिन्छ’
-
डलर साटिदिने भन्दै लुटपाट गरेको आरोपमा ४ जना पक्राउ
-
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
-
नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण