अखिल क्रान्तिकारीले आज टर्च मार्च गर्ने
शुक्रबार, ०९ कात्तिक २०८१, १३ : १८
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आज टर्च मार्च गर्ने भएको छ । पार्टीले भ्रष्टाचार र बेथितिका विरुद्ध कार्तिक १० गते काठमाडौँको भृकुटीमण्डपमा खबरदारी गर्ने घोषणा गरेपश्चात अखिल क्रान्तिकारी का विभिन्न तहका कमिटी सरकारविरुद्ध सडकमा उत्रिएका छन् ।
अखिल क्रान्तिकारी क्यामपस जिल्ला, प्राविधिक जिल्ला र ललितपुर जिल्ला समितिले आज बेलुका ६ः ०० बजे टर्च मार्च प्रदर्शन गर्ने भएका हुन् । उक्त प्रदर्शन संगठनको केन्द्रीय कार्यालय बागबजार अगाडिबाट सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण