साफ महिला च्याम्पियनसिप
नेपाल–भारतबिचको खेल पहिलो हाफ बराबरीमा रोकियो
आइतबार, ११ कात्तिक २०८१, १९ : २४
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल–भारतको खेल पहिलो हाफ बराबरीमा रोकिएको छ । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न नसकेपछि बराबरीमा रोकिएको हो ।
खेल हेर्न रंगशालामा दर्शकको भरिभराउ रहेको छ । सेमिफाइनलमा जित्ने टोली फाइनलमा प्रवेश गर्ने छ । नेपाल पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण