काठमाडौँ । धनतेरसको दिन आज काठमाडौँका बजारमा भीड लागेको छ । सुन पसलदेखि भाँडाका पसलसम्म थेगिनसक्नु भीड लागेको छ ।
_yPhrtnYJDM.jpg)
धनतेरसको दिन नयाँ सामान किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलन छ । लोक विश्वास अनुसार धनतेरसका दिन बहुमूल्य धातु किनेर पूजा गरे धन सम्पत्ति जोगिने विश्वास गरिन्छ छ । मानिसहरूले सुनचाँदीको सट्टा तामाबाट बनेका आरती थाली, कलश, दियो, करुवा, पानस समेत किन्ने गरेका छन् ।
_E5w9VFWp9D.jpg)
_mn4GPRzs9c.jpg)
_7zKHLyVJWi.jpg)
_zfJzuFpLsS.jpg)
_1YItAusoDr.jpg)
_YhVsVazJEB.jpg)
_QEojUwKxD7.jpg)
_k7TnSSmarY.jpg)
_EiBonn6Rjg.jpg)
_QQY4YfG7pY.jpg)
_WOGnsPDL8Q.jpg)
_cc7EV3t6Ne.jpg)
_yUzRqpVJB4.jpg)
_Wgv9hIktxR.jpg)
_RNFMqfF6yE.jpg)
_khPlJtJBIr.jpg)
प्रतिक्रिया