फोटोफिचर
गौरीघाटमा छठ पूजा गर्दै सर्वसाधारण (तस्बिरहरू)
बिहीबार, २२ कात्तिक २०८१, १७ : २६
काठमाडौँ । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलवारदेखि सुरु भएको हो ।
काठमाडौँका गुहेश्वरी, कमलपोखरी लगायतका स्थानमा सर्वसाधारणले अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका छन् । गुहेश्वरी र कमलपोखरी पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले पनि अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।
यहाँ हामीले गौरीघाटमा छ्ट पुजा गर्दै गरेका सर्वसाधारणका तस्बिहरुलाई समावेश गरेका छौँ ।
_d9XHShf4Ze.jpg)
_6AEz5KHsvO.jpg)
_eUV2Urfeyd.jpg)
_fFxosdVnNd.jpg)
_q3U1Hs9axR.jpg)
_1rSFwO9eWx.jpg)
_bWGFyA9xfs.jpg)
_erUO0MeCyl.jpg)
_tYtFBER8BP.jpg)
_9eDmoAkPF8.jpg)
_u9HGr5NNOD.jpg)
_oFPBDC3Ssx.jpg)
_9rLUINJ1CF.jpg)
_qmkY9Hz4l7.jpg)
_GQR71WGIfu.jpg)
_OOkt6JC45E.jpg)
_qZP85xuQO7.jpg)
_USx4UiJ7AB.jpg)
_HAlPFU8mSX.jpg)
_s1hHxbKgzQ.jpg)
_RtuYxWSRzr.jpg)
_1yWGKoyezY.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण