फरेन्सिक ल्याब आवश्यक छैन : प्रधान
सोमबार, २६ कात्तिक २०८१, १३ : ००
काठमाडौँ । सांसद ध्रुवबहादुर प्रधानले अख्तियार दुरुपयोग आयोगले फरेन्सिक प्रयोगशाला बनाउन नहुने भएकाले फरेन्सिक ल्याब आवश्यक नभएको बताएका छन् ।
सोमबार राज्यव्यवस्था समितिमा अख्तियार विधेयक सम्बन्धमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘अख्तियार दुरुपयोग आयोगले फरेन्सिक प्रयोगशाला बनाउन नहुने भएकाले फरेन्सिक ल्याब आवश्यक छैन । फरेन्सिक ल्याब अटोनोमस हुन्छ ।’
उनले स–साना ल्याबबाट नतिजा निकालेर चार्ज गरे प्रभाव नकारात्मक हुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण