बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ध्रुवबहादुर प्रधानले नवलपरासी-२ बाट गराए मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा पूर्वसांसद ध्रुवबहादुर प्रधानले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन...