इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको बृहत् प्रदर्शनी, तस्बिरहरु
काठमाडौँ । इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२४’ काठमाडौँमा सुरु भएको छ । भृकुटीमण्डपमा बिहीबार (२९ कात्तिक)देखि २ मंसिरसम्म चल्ने ११औँ संस्करणको प्रदर्शनी नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा सुरु भएको हो ।
प्रदर्शनी विद्युत् तथा विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि गर्न लागिएको आयोजकले जानकारी दिएको छ । यस वर्षको प्रदर्शनीलाई ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ नारा दिइएको छ ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नु प्रदर्शनीको उद्देश्य रहेको आयोजकले जनाएको छ । चार दिनसम्म चल्ने प्रदर्शनीमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।
_T3KpN0fuVM.jpg)
_z5RCVMwPtT.jpg)
_l2z1bnaVqC.jpg)
_vsCtpc3pfz.jpg)
_LVJacPNXUM.jpg)
_DGFOY3ktVn.jpg)
_ZYSROtmfbq.jpg)
_AtVWWkBs1G.jpg)
_yoqTnTCx3N.jpg)
_TAryW2eQxz.jpg)
_qQU6FP068G.jpg)
_N5oCaI62aX.jpg)
_FQk45Sb1AD.jpg)
_HfW6ahi5bN.jpg)
_CqSvYPntff.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण