आइसिसी महिला यू–१९ विश्वकप
तस्बिरमा हेर्नुहोस् विश्वकपमा छनोट भएको टोलीको भव्य स्वागत
बिहीबार, २९ कात्तिक २०८१, १९ : ४५
काठमाडौँ । आइसिसी महिला यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको नेपाली यू–१९ टोलीको भव्य स्वागत गरिएको छ । बिहीबार साँझ स्वदेश फर्किएको टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीका साथै क्रिकेट समर्थक र खेल प्रेमीहरूले उनीहरूको स्वागत गरेका हुन् । बुधबार भएको निर्णायक खेलमा आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपाल मलेसियामा हुने यू–१९ महिला विश्वकपमा छनोट भएको थियो ।
_5jvatPCbcz.jpg)
_i4jyJ7HY8c.jpg)
_dSBPIJP8DV.jpg)
_NBK4PEJMWB.jpg)
_7jLzDa28HY.jpg)
_QlN974s7CM.jpg)
_SrRHltefSr.jpg)
_uJneOOdoTx.jpg)
_5dktRmf8L7.jpg)
_qQWWRdKg45.jpg)
_enSeeyoRSi.jpg)
_t6TrqUAvWn.jpg)
_r7RmhQtGrF.jpg)
_o0XGnVNlRu.jpg)
_yzazuHj4FC.jpg)
_jhxz9Tnvnh.jpg)
_o0c4KN0LCF.jpg)
_kCf8AfWMuC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण