काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ ।
_Y2PMXkI8gZ.jpg)
जनतामाथि थोपरिएको अनावश्यक कर, बढ्दो महँगी र भ्रष्टाचार नियन्त्रण जस्ता सार्वजनिक महत्त्वका मुद्दामा सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै पार्टीले विरोध प्रदर्शन गरेको हो । शान्ति वाटिकादेखि सुरु भएको प्रदर्शनमा पार्टीको झण्डा सहित कार्यकर्ताहरूले जुलुस निकालेका गरेका थिए । जुलुस पुनः शान्ति वाटिका मै आएर सभामा परिणत भएको थियो ।
_QNlFQoIsDN.jpg)
_3R3VnYEGvc.jpg)
_ubNjK7PrpS.jpg)
_LOPwnQG5JC.jpg)
_ZVD3FBBnZV.jpg)
_fJfWfnQBLK.jpg)
_nSyJXYNB1O.jpg)
_BgeQpRVCLi.jpg)
_JzADrwrOa9.jpg)
_O0NIF9vCLx.jpg)
_0yA5kEdPH9.jpg)
प्रतिक्रिया