मोरङको ग्रामथानमा एमाले र कांग्रेसले गराए उम्मेदवारी दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १४ : ३२
मोरङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका तुलसीराम विश्वासले उम्मेदवारी दर्तागराएका छन् । विश्वासले निर्वाचन कार्यालय ग्रामथान तेतरिया पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
मंसिर १६ मा हुने उपनिर्वाचनका लागि ग्रामथानको अध्यक्ष पदमा विश्वासले आइतबार उम्मेदवारी दर्ता गरेका हुन् । उनीसँगै ग्रामथानमा राप्रपाका दिनेशकुमार थान्दारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी कांग्रेसका बलराम सरदार र माओवादीका नमोनारायण माझीले उम्मेदवारी दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण