ठगी मुद्दा फरार प्रतिवादी पक्राउ
बिहीबार, ०६ मङ्सिर २०८१, १८ : ०३
काठमाडौँ । ठगीमा संलग्न एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको बबरमहलबाट पक्राउ गरेको छ । गोरखाको सहिद लखन थापा गाउँपालिका–१ घर भएर काठमाडौँ बस्ने गोपाल थापालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले रातोपाटीलाई बताए ।
बैङ्कमा ९५ लाख जम्मा गरेको भन्दै फर्जी डिपोजिट स्लिप देखाएर थापाले बाडभञ्ज्याङ्गको ७ आना भन्दा बढी जग्गा राजीनामा पास गर्न लगाएर सम्पर्कविहीन भएका थिए । आरोपीलाई मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण