मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पाँच जना प्रतिवादीलाई जनही एक वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै यो प्रकरणमा संलग्न देखिएका नरेन्द्र...