टेनिस टोली बहराइन जाने
बिहीबार, ०६ मङ्सिर २०८१, २० : ३३
काठमाडौँ । बिली जिन किङ कपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टेनिस टोली शुक्रबार बहराइनको मानामा प्रस्थान गर्ने भएको छ ।
नोभेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अभिलाषा विष्ट, सुनिरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धरले खेल्ने छन् । प्रशिक्षकमा सन्तोष खत्री तथा व्यवस्थापकमा नेपाल टेनिस संघका सदस्य अजय विष्ट छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै टेनिस संघका महासचिव मनोहरदास मुल र सदस्य जयजीव हाडाले बिहीबार सातदोबाटोमा एक कार्यक्रमबिच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण