म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
सोमबार, १० मङ्सिर २०८१, ०१ : १५
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडलाई घाटा लागेको छ । युनाइटेडलाई रेलिगेशन जोनको इप्सविच टाउनले १–१ को बराबरीमा रोकेसँगै घाटा लागेको हो । बराबरीले म्यान्युको पोल्टामा जम्मा एक अंक परेको छ ।
म्यान्युको यो चौथो बराबरी हो । रोचक त के भने उसले आफ्नो १२ औं खेल खेल्दा चारमा जित, चार बराबरी र चार हार व्यहोरेको छ । अंक तालिकाको १२ औं स्थानमा रहेको म्यान्युको हार जोगाउन मार्कस रास्फोडले एक गोल गरे भने टाउनका उमारी फचिंसनले बराबरी गोल फर्काए ।
खेल अवधिभर बढिजसो बल म्यान्चेस्टर युनाइटेडको कब्जामा रहे पनि इप्सविच पनि निकै ठूलो बचाउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण