फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
बुधबार, १२ मङ्सिर २०८१, ०४ : २४
काठमाडौं । पेप ग्वार्डिवलाको टोली म्यान्चेस्टर सिटीलाई नराम्रो धक्का लागेको छ । च्याम्पियन्स लिगको लिग चरण अन्तर्गत मंगलबार राती घरेलु मैदानमा पाहुना टोली नेदरल्याण्डसको फेयेनुर्डले म्यान्सिटीको अघिल्लो चरण प्रवेशलाई रोकिदिएको हो ।
३-३ को संघर्ष गरेर फेयेनुर्डले अंक खोसेसँगै म्यान्सिटीको अन्तिम आठको क्वालिफिकेशनमा छनोट हुने बाटो थप कष्टकर बनेको छ । आउँदो आइतबार प्रिमियर लिगमा समेत ठूलो परीक्षा दिइरहेको म्यान्सिटीले यो खेल जितेको भए स्पष्ट तीन अंक पाउँदा क्वार्टरफाइनल क्वालिफिकेशन पुग्ने सम्भावना थियो । तर, यो बराबरीले धक्का लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण