फोटोफिचर
क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय एकता महाधिवेशनको र्याली (तस्बिरहरु)
बिहीबार, १३ मङ्सिर २०८१, १४ : ००
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन काठमाडौँमा सुरु भएको छ । मध्यान्ह १२ बजे शान्तिबाटिकामा जम्मा भएर जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा पुगेर सो पार्टीको र्याली सभामा परिणत भएको छ ।
मङ्सिर २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल गरी परिमार्जनसहित पारित हुने जनाइएको छ । महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
_6JIu0cxcqR.jpg)
_1YHyAb0BST.jpg)
_eszRSU8kDe.jpg)
_Js5ZrDqN0n.jpg)
_gP1ewneHMg.jpg)
_UABy6fhhM2.jpg)
_XYJnNJZszh.jpg)
_o3VD3sp5YU.jpg)
_YCvq84FLNU.jpg)
_MgtZDRF4SD.jpg)
_VYPrJkXBVd.jpg)
_lE0TpjuHDB.jpg)
_0ndurHOFpG.jpg)
_tY2ycFc8n1.jpg)
_hjD5vFeFxT.jpg)
_oiNK9NvJK8.jpg)
_GAEcHSHyYO.jpg)
_ANSo2CvPtg.jpg)
_3rZobI7vOJ.jpg)
_CKvK6aCJdp.jpg)
_VqUDI5dL8P.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण