फोटोफिचर
क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन (तस्बिरहरू)
बिहीबार, १३ मङ्सिर २०८१, १४ : ३८
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन भएको छ । सो पार्टीको राष्ट्रिय एकता महाधिवेशन पार्टी अध्यक्ष मोहन वैद्यले काठमाडौँको भूगोल पार्कमा उद्घाटन गरेका हुन् ।
महाधिवेशनअघि मध्यान्ह १२ बजे शान्तिबाटिकामा जम्मा भएर जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा पुगेर सो पार्टीको र्याली सभामा परिणत भएको थियो ।
_85wsvxTefM.jpg)
मङ्सिर २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल गरी परिमार्जनसहित पारित हुने जनाइएको छ । महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
_jV45s6gFnR.jpg)
_rdQM2ijlhb.jpg)
_HHQwTEF2BB.jpg)
_Fa3W6Yqxy9.jpg)
_LYGyfCWEtU.jpg)
_bPBPQEIt4J.jpg)
_Tti2eYRwX2.jpg)
_8QtSETPqGJ.jpg)
_Xs26vHigN7.jpg)
_ok5Zjp2qqq.jpg)
_VfeimWCphF.jpg)
_p4DAMykFkl.jpg)
_ktygCzUcFk.jpg)
_CV8pauFhVn.jpg)
_17zLbr0tQJ.jpg)
_wi599jqg2x.jpg)
_HrGuRACN89.jpg)
_f1WDv5mCD3.jpg)
_aggCiHN8q3.jpg)
_mtHK4dRR13.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण